राष्ट्र बैंकले थाल्यो १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट गर्ने प्रक्रिया

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने भएको छ । राष्ट्र बैंक र नेपाल सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार विदेशी अडिटरले कर्जाको पोर्टफोलियो मूल्यांकन गर्ने भएका हुन् । लोन पोर्टफोलियो रिभ्यूका लागि राष्ट्र बैंकले … Continue reading राष्ट्र बैंकले थाल्यो १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट गर्ने प्रक्रिया