बैंकर र व्यवसायी छुट्याउने गरी संसद् पुग्यो बाफिया: सञ्चालक बन्न स्नातक, डिजिटल बैंक र मुद्रा पनि समेटियो

काठमाडौं । बैंकर र व्यवसायी छुट्याउनु पर्ने विषय बैंकिङ क्षेत्रमा पछिल्लो आधा दशकको सबैभन्दा पेचिलो विषय हो । एकै व्यक्ति बैंकर र सोही व्यक्ति व्यवसायी भएका कारण स्वार्थ बाझिएको भन्दै नीतिगत संशोधनमार्फत् यसलाई हटाउनुपर्ने माग निकै पुरानो हो । भारतसहित विश्वका धेरैजसो देशमा उद्योग व्यवसाग गर्ने व्यत्तिलाई बैंक खोल्न वा बैंकमा लगानी गर्न दिइँदैन । … Continue reading बैंकर र व्यवसायी छुट्याउने गरी संसद् पुग्यो बाफिया: सञ्चालक बन्न स्नातक, डिजिटल बैंक र मुद्रा पनि समेटियो