आन्दोलनरत सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमतिः अधिकार सम्पन्न स्वतन्त्र समिति गठन गर्ने, आन्दोलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत सहकारी पीडितबीच ८ बुँदे सहमति भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाण मन्त्रालयमा भएको छलफलपछि दुवै पक्षबिच ८ बुँदे सहमति भएको बताइएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको तर्फबाट हालसम्म संचालित आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको छ । सहमति अनुसार बचत तथा कर्जा सुरक्षण कोष, … Continue reading आन्दोलनरत सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमतिः अधिकार सम्पन्न स्वतन्त्र समिति गठन गर्ने, आन्दोलन स्थगित