रविविरुद्ध पुरक जाहेरी दिएका सूर्यदर्शनका पीडितले संसदीय समितिमा दिए निवेदन

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने प्रवन्ध मिलाइदिन भन्दै बिहीवार सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा … Continue reading रविविरुद्ध पुरक जाहेरी दिएका सूर्यदर्शनका पीडितले संसदीय समितिमा दिए निवेदन