बाँसबारी जग्गा प्रकरण: सांसद विनोद चौधरीले दिए सीआईबीमा बयान

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका अर्बपति उद्योगी विनोद चौधरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सीआईबीले सरकारी वकिलको कार्यालयको रोहबरमा बयान लिएको हो । ब्यूरोले आज बिहान चौधरीसँग बयान लिएको हो । सीआईबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले चौधरीले आज बिहान बयान … Continue reading बाँसबारी जग्गा प्रकरण: सांसद विनोद चौधरीले दिए सीआईबीमा बयान