सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो, दर्जनौं परियोजना अघि बढ्दै

काठमाडौं । मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटे। उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए । चिनियाँ अनुदानमा विस्तार गर्ने सम्झौता भएको लामो समय बित्दा काम सुरु हुन सकेको छैन । चक्रपथ विस्तार मात्रै होइन, राजदूत सोङले चिनियाँ सहयोगमा निर्माण भइरहेका … Continue reading सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो, दर्जनौं परियोजना अघि बढ्दै