सहकारीमा छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन: सांसद राणा

काठमाडौं । पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएका बताए । सहकारीहरुलाई निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र … Continue reading सहकारीमा छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन: सांसद राणा