भित्री कारोबार गर्ने रिडी पावरका तत्कालीन अध्यक्ष गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर

काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो । उनी दोषी ठहर भए पनि सजाय निर्धारण हुन भने बाँकी छ । न्यौपाने अध्यक्ष भएको समयमा रिडी पावर कम्पनीमा भित्री कारोबार … Continue reading भित्री कारोबार गर्ने रिडी पावरका तत्कालीन अध्यक्ष गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर