ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा २८११ मेगावाटका आयोजनासँग उधारोमा ग्रीड कनेक्सन सम्झौता

काठमाडौं । ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले ऊर्जा प्रवर्द्धकहरुसँग उधारोमा सम्झौता गर्दै आएको पाइएको छ । करिब २८११ मेगावाटका आयोजनासँग कम्पनी उधारोमा सम्झौता गरेको पाइएको छ । कम्पनीले निर्माण गरेको प्रसारणलाइन ह्‍विलिङ चार्ज लिएर ऊर्जा प्रवर्द्धकहरुलाई प्रयोग गर्नका लागि दिने गरी ग्रीड कनेक्सन एग्रीमेन्ट भएको हो । तर अहिलेसम्म कति शुल्क … Continue reading ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा २८११ मेगावाटका आयोजनासँग उधारोमा ग्रीड कनेक्सन सम्झौता