सहकारी ठगीको आरोपमा रवि लामिछानेको वचाउमा प्रधानमन्त्री, के भने ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेको वचाउ गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा लामिछाने दोषी नदेखिएको भन्दै वचाउ गरेका हुन् । तर, अनुसन्धानबाट केही पनि कैफियत देखिएमा लामिछानेलाई कारबाही गर्न कुनैपनि कुराले नरोक्ने उनले बताए । यस्तो छ लामिछानेबारे प्रधानमन्त्रीको भनाइ (पूर्णपाठ) सम्माननीय सभामुख महोदय,एउटा विशेष … Continue reading सहकारी ठगीको आरोपमा रवि लामिछानेको वचाउमा प्रधानमन्त्री, के भने ? (पूर्णपाठ)