१५ प्रतिशतसम्म बिजुलीको महसुल बढाउने प्राधिकरणको तयारीमा ऊर्जामन्त्री बस्नेतको ‘रेड सिग्नल’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महसुल बढाउन गरेको तयारीलाई ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले ‘रेड सिग्नल’ दिएका छन् । प्राधिकरणको टोलीले वित्तीय अवस्था बिग्रदै गएको भन्दै ग्राहकको वर्गअनुसार १० देखि १५ प्रतिशत बढाउने योजनाबारे मन्त्री बस्नेत समक्ष प्रस्तुतीकरण गरेको थियो । तर मन्त्री बस्नेतले बिजुलीको महसुल बढाउँदा बिरोध हुने भन्दै ‘रेड सिग्नल’ दिएका हुन्। प्राधिकरण … Continue reading १५ प्रतिशतसम्म बिजुलीको महसुल बढाउने प्राधिकरणको तयारीमा ऊर्जामन्त्री बस्नेतको ‘रेड सिग्नल’