शुक्रबारदेखि १ घण्टामै श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम मन्त्रालयले आज श्रम स्वीकृति दिने सफ्टवेयरबारे सम्बन्धित निकायसँग छलफल गर्दै एक घण्टामै श्रम स्वीकृतिको प्रक्रिया पूरा गर्ने तयारी गरेको हो । श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका … Continue reading शुक्रबारदेखि १ घण्टामै श्रम स्वीकृति