औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार

काठमाडौं । औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ७७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२२ मा १ अर्ब ७३ करोड २८ लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२१ मा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, सन् … Continue reading औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार