तस्करी रोक्न सरकार आक्रामक: अर्थमन्त्रीलाई गृहमन्त्रीले भने- अवैध कारोबार रोक्छौं

काठमाडौं । सरकारले भन्सारमा थप कडाइ गर्ने भएको छ । नेपाली कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमाले, रास्वपासहितका दलसँग नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भन्सारमा थप कडाइ गर्न लागेको हो । त्यसका लागि सोमबार प्रधानमन्त्री दाहालले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेका छन् । पछिल्लो समय भन्सार विन्दुभन्दा … Continue reading तस्करी रोक्न सरकार आक्रामक: अर्थमन्त्रीलाई गृहमन्त्रीले भने- अवैध कारोबार रोक्छौं