प्रचण्डको भाग्य, दैब नजानेः यस्तो हुनसक्छ अबको ‘उथलपुथल’

कामरेड प्रचण्ड सगर्व भन्छन्- म नमरेसम्म यो देशमा उथलपुथल भइरहन्छ । भर्खरै मात्र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री कामरेड प्रचण्डले आफ्नो ६९औं जन्मोत्सव मनाएका छन् । उनको दिर्घायू र सतायूको कामना छ । यो उमेरसम्म उनको स्वास्थ्यको बारेमा खराब रिपोर्ट सार्वजनिक भएका छैनन् । देख्दा हट्टा-कट्टा र हृष्टपुष्ट छन् । उनको रसिलो र भरिलो अनुहारले … Continue reading प्रचण्डको भाग्य, दैब नजानेः यस्तो हुनसक्छ अबको ‘उथलपुथल’