प्रचण्ड र प्रकाशशरणबीच दूरी बढ्नुको अन्तर्यः छोरी रेनु र घरबेटीका छोरा निकेशले दिएको तनाव !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली कांग्रेस लगायतका दलहरुसँगको गठबन्धन तोड्दै नेकपा एमालेसहितका दलहरुसँग नयाँ गठबन्धन गरे । नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीले हिजै तीन नयाँ मन्त्रीहरु समावेश गरेर मन्त्रिमण्डल पुनर्गठन गरे । कांग्रेससँगको गठबन्धन तोड्नुको मुख्य कारणमध्ये एक कारण निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको कटुता मुख्य रहेको दाबी गरिएको छ । तर, महतले … Continue reading प्रचण्ड र प्रकाशशरणबीच दूरी बढ्नुको अन्तर्यः छोरी रेनु र घरबेटीका छोरा निकेशले दिएको तनाव !