अर्थमन्त्री महतले रोक्दै आएको सहिद थप्ने प्रकृया अघि बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरु थप्न लागेको जनाकारी दिएका छन् । सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले सहिदको संख्या थप्न लागेको जानकारी दिए ।‘मेरो नेतृत्वमा जनयुद्धका हजारौंलाई सहिद घोषणा भयो धन्यवाद प्रचण्ड भन्न के ले रोक्छ’ विप्लवतिर फर्कदै उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णयलाई धन्यवाद भन्न किन नसक्ने … Continue reading अर्थमन्त्री महतले रोक्दै आएको सहिद थप्ने प्रकृया अघि बढाउने प्रधानमन्त्रीको घोषणा