पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ऋण तिर्न लालीगुरासँग सहकारीको २१ दिने अल्टिमेटम

काठमाडौं। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई लालीगुरासँग सहकारीले ऋण तिर्न २१ दिने अल्टिमेटम दिएको छ । एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे बहालवाला सांसद हुन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले लिएको ऋण नतिरेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीबाट लिएको कर्जा २१ दिनभित्र नतिरेको खण्डका पाण्डको समेत सम्पत्ति लिलामी हुने भएको छ … Continue reading पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ऋण तिर्न लालीगुरासँग सहकारीको २१ दिने अल्टिमेटम