प्रभु बैंकले लिलामीमा राखेको देउराली सहकारीका अध्यक्ष चौलागाईंको घर गणेश लामाको नियन्त्रणमा !

काठमाडौं । ऋण नतिरेपछि प्रभु बैंकले ललितपुरको भैंसेपाटीस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको लिलामीमा चढाएको घर कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका ‘डन’ गणेश लामाको नियन्त्रणमा रहेको पाइएको छ । चौलागाईंले विभिन्न कम्पनीमा लिएको ऋण नतिरेपछि प्रभु बैंकले गत असोजमा १२ आना क्षेत्रफलमा बनेको घर लिलामीमा चढाएको थियो । बैंकले चौलागाईंको नाममा ललितपुर जिल्ला साविकको … Continue reading प्रभु बैंकले लिलामीमा राखेको देउराली सहकारीका अध्यक्ष चौलागाईंको घर गणेश लामाको नियन्त्रणमा !