ल्यारक्यालको बचाउ गर्दै रामहरीलाई मन्त्री किराँतीको जवाफः बहादुरले गोली लुकाउँछ, कायरले घडी ! (भिडियो)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले तीनवटा ट्वीअटर जहाज खरिदमा १८ करोड रुपैयाँ कमिसनको खेल गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा खतिवडाले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले कमिसनका लागि जहाज किनेर झन् धरासायी बनाउन खोजेको आरोप लगाएका हुन् । … Continue reading ल्यारक्यालको बचाउ गर्दै रामहरीलाई मन्त्री किराँतीको जवाफः बहादुरले गोली लुकाउँछ, कायरले घडी ! (भिडियो)