गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट लगायतका १३ विदेशी कम्पनीले नेपालमा कर तिर्न थाले

काठमाडौं । नेपालमा गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्ससहितका १३ वटा कम्पनीले नेपालमा दर्ता भएर कर तिर्न थालेका छन् । ती कम्पनीहरुलाई नेपालमा सेवा दिएवापत हुने आम्दानीमा डिजिटल सेवा कर लाग्ने कानूनी व्यवस्था छ । ती कम्पनीहरुले सरकारलाई माघसम्मको भ्याट तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले सामाजिक सञ्जाल तथा डिजिटल … Continue reading गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट लगायतका १३ विदेशी कम्पनीले नेपालमा कर तिर्न थाले