गभर्नर अधिकारीको शैक्षिक योग्यता सम्बन्धी मुद्दा: फागुन २१ का लागि तोकियो पेसी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ फागुन २१ गतेका लागि तोकिएको छ । यसअघि माघ १४ गते पूर्ण सुनुवाइका लागि पेसी तोकिए पनि स्थगित सूचीमा परेको थियो । अधिकारीले दायर गरेको र अधिवक्ता दिपकराज जोशीसमेत ३ जनाले दायर गरेको रिट बारम्बार स्थगित सूचीमा … Continue reading गभर्नर अधिकारीको शैक्षिक योग्यता सम्बन्धी मुद्दा: फागुन २१ का लागि तोकियो पेसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed