शैक्षिक योग्यतामा प्रश्न: गभर्नर बन्न योग्य छु भन्दै महाप्रसादले अदालतमा पेस गरे १३ पाने जवाफ (पूर्णपाठ)

काठमाडौं । शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १३ पृष्ठ लामो जवाफ पेस गरेका छन् । गत पुस १२ गते अधिवक्ता दिपकराज जोशी लगायतले दायर गरेको रिटमा अधिकारीले लिखित जवाफ जवाफ पेस गरेका हुन् । अधिकारीले माघ २६ गते सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै रिट निवेदन … Continue reading शैक्षिक योग्यतामा प्रश्न: गभर्नर बन्न योग्य छु भन्दै महाप्रसादले अदालतमा पेस गरे १३ पाने जवाफ (पूर्णपाठ)