लगानी सम्मेलनका लागि सरकारलाई महासंघ अध्यक्ष चन्द्र ढकालका ५ सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षीय लगानी सम्झौता गर्नुपर्ने बताएका छन् । उनले सरकारले विगतमा गरेका लगानी सम्मेलनको समीक्षा गर्न आवश्यक रहेको बताए । आगामी वैशाख ९ र १० गते लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । उक्त लगानी … Continue reading लगानी सम्मेलनका लागि सरकारलाई महासंघ अध्यक्ष चन्द्र ढकालका ५ सुझाव