बचतकर्ता ठग्ने सबै सहकारीलाई कारबाही गर्न एमालेको माग, यी हुन् ३९ बुँदे सुझाव

काठमाडौं । नेकपा एमालेले अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताले पैसा फिर्ता पाउने विषयमा ३९ बुँदे धारणा सार्वजनिक गरेको छ । पार्टीको सहकारी तथा गरिबी निवारण विभागले सोमबार पत्रकार सम्मेलन गरेर सहकारीमा देखिएको विद्यमान समस्या समाधान गर्ने सुझावसहित ३९ बुँदे धारणा सार्वजनिक गरेको हो । विभाग प्रमुख खगराज अधिकारीले बचतकर्ता ठग्ने जुनसुकै सहकारीलाई … Continue reading बचतकर्ता ठग्ने सबै सहकारीलाई कारबाही गर्न एमालेको माग, यी हुन् ३९ बुँदे सुझाव