भीम उपाध्यासहित १८ व्यक्ति तथा संस्थाबिरुद्ध पौने ७ अर्बको भ्रष्टाचार मुद्दा, कोसँग कति माग दाबी ?

काठमाडौं । १५ व्यक्ति र तीन कम्पनीलाई विपक्षी बनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दर्ता गरेको छ। आयोगले तीन जना पूर्वसचिवसहित उनीहरुविरुद्ध ६ अर्ब ७३ करोड ७१ लाख ४० हजार ३६० रुपैयाँ माग दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको … Continue reading भीम उपाध्यासहित १८ व्यक्ति तथा संस्थाबिरुद्ध पौने ७ अर्बको भ्रष्टाचार मुद्दा, कोसँग कति माग दाबी ?