तीन फाइनान्स कम्पनीका सञ्चालक र सीईओ परे राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सलाई कारबाही गरेको हो । जसमा प्रोग्रेसिभ र गुडविललाई नसिहत दिएको र गुहेश्वरीलाई सचेत गराएको जनाएको छ । राष्ट्र बैंकले प्रोगे्रसिभ फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत सहित कारबाही गरेको … Continue reading तीन फाइनान्स कम्पनीका सञ्चालक र सीईओ परे राष्ट्र बैंकको कारबाहीमा