खातामा ४१ हजार भएकाले मात्रै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न पाउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न भन्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले योग्य संस्थागत लगानिकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि ६० प्रतिशत सेयर निष्कासन गर्न बोर्डमा अनुमतिका लागि आवेदन दिएको हो । योग्य … Continue reading खातामा ४१ हजार भएकाले मात्रै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न पाउने