एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिए राजीनामा

काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले राजीनामा गरेका छन् । पाण्डेले बुधबार राजीनामा दिएका हुन् । आउँदो आइतबार मात्र उनको राजीनामा स्वीकृत हुने बैंक स्रोतले बतायो । पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत … Continue reading एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिए राजीनामा