कानुन विपरीत संस्थापक सेयर बेच्दै भोले गणेश सेयर दलाल

काठमाडौं । धितोपत्र बोर्डको कानुन विपरीत भोले गणेश सेक्युरिटीज (ब्रोकर नम्बर ६१)ले प्रोमोटर सेयर बिक्री गर्ने भएको छ । धितोपत्र दलाल व्यवसायी भोले गणेश सेक्युरिटीजले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को नियम १२ को ‘२’ मा भएको व्यवस्था विपरित सेयर बिक्री गर्न लागेको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) … Continue reading कानुन विपरीत संस्थापक सेयर बेच्दै भोले गणेश सेयर दलाल