बिवाईडीले बनायो पानीमा तैरिने गाडी, टायर ३६० डिग्री घुम्ने, मूल्य कति ?

एजेन्सी । चिनियाँ गाडी निर्माता कम्पनी बिवाईडी (बिल्ड योर ड्रिम्स)ले पछिल्लो समय विद्युतीय गाडी (इभी) बजारमा आफ्नो बर्चश्व बढाउँदै गएको छ । हालसालै टेस्लालाई पनि टक्कर दिँदै इभीको बजारमा आफूलाई स्थापित गराएको बिवाईडीले फरक फरक मूल्यदेखि फरक-फरक विशेषतासहितका गाडीहरु बजारमा तीव्ररुपमा ल्याइरहेको छ । मध्यम वर्गियदेखि उच्च वर्गिय उपभोक्तालाई समेत हुने गरि बिवाईडीले साधारण तथा … Continue reading बिवाईडीले बनायो पानीमा तैरिने गाडी, टायर ३६० डिग्री घुम्ने, मूल्य कति ?