कोशी करिडोर: माग साढे ३ अर्ब, स्रोत सुनिश्चितता २ अर्ब मात्रै

काठमाडौं । राष्ट्रिय गौरबको आयोजनामध्ये उत्तर–दक्षिण व्यापारिक करिडोर अन्तर्गत कोशी करिडोरको सडक स्तरोन्नती गर्न २ अर्ब रुपैयाँको मात्रै स्रोत सुनिश्चितता भएको छ । कोशी करिडोरअन्तर्गत खाँदवारी–संखुवासभा खण्डको खाँदवारीस्थित बरुण बजारको च्यानेज नम्बर ८० देखि च्याम्ताङ्गको च्यानेज नम्बर १३४ सम्मको लागि सडक स्तरोन्नतीका लागि उत्तर दक्षिण व्यापारिक विस्तार आयोजना निर्देशनालयले ३ अर्ब ५५ करोड रुपैयाँ माग … Continue reading कोशी करिडोर: माग साढे ३ अर्ब, स्रोत सुनिश्चितता २ अर्ब मात्रै