अर्थतन्त्रको वाह्य क्षेत्र सुधारियो भनेर खुशी हुने अवस्था छैन, देश गहिरो आर्थिक मन्दीमा जाँदैछ: खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेशण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने उनले बताएका हुन् । पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, … Continue reading अर्थतन्त्रको वाह्य क्षेत्र सुधारियो भनेर खुशी हुने अवस्था छैन, देश गहिरो आर्थिक मन्दीमा जाँदैछ: खतिवडा