किन हराउँदै छ उद्योगी व्यवसायीको आत्मविश्वास ?

काठमाडौं । माओवादी द्वन्द्व कालमा त्रासको वातावरण थियो । कतिबेला कहाँ के हुन्छ, टु‌‌गो थिएन । बिहान घरबाट निस्केको मान्छे बेलुका घर आउँछ कि आउन्न भन्ने ठेगान थिएन । उद्योगी ब्यवसायीको त झन् कुरै भएन, कति बेला कुन उद्योगमा बम पड्कन्थ्यो वा तत्कालीन माओवादीले मजदुरलाई कतिबेला उद्योग बन्द गराउन दबाब दिन्थ्यो, सब त्राहिमाम् थिए । … Continue reading किन हराउँदै छ उद्योगी व्यवसायीको आत्मविश्वास ?