खारेज भयो युटिएलको लाइसेन्स, ५ अर्बभन्दा बढी बक्यौता तिर्नुपर्ने

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटीएल)ले सरकार विरुद्ध हालेको मुद्दाको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०७६ वैशाख २७ गते दायर भएको सरकार विरुद्धको युटीएलको मुद्दा खारेज गरिदिएको हो । युटीएलको लाइसेन्स खारेज र बाँकी बक्यौता भुक्तानी विषयमा सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै … Continue reading खारेज भयो युटिएलको लाइसेन्स, ५ अर्बभन्दा बढी बक्यौता तिर्नुपर्ने