हिराको अन्तर्राष्ट्रिय ब्राण्ड अजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने

काठमाडौ । डायमण्ड (हिरा)को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपले व्यावसायिक साझेदारीको हात अघि बढाएका छन् । अजाया बा्रन्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अली र अजाया नेपालका … Continue reading हिराको अन्तर्राष्ट्रिय ब्राण्ड अजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने