दुईवटा न्यारोबडी भाडामा लिन वायुसेवा निगमले माग्यो प्रस्ताव, नेपाली पाइलटले उडाउन नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय उडानको लागि २ वटा न्यारोबडी जहाज भाडा लिन नेपाल वायुसेवा निगमले सार्वजनिक प्रस्ताव माग गरेको छ । निगमले जहाजसहित पाइलट लिने गरी (वेट लिट)मा १५८ सीट क्षमतासम्मकाे जहाज लिने निर्णय गरेर प्रस्ताव माग गरेको छ । यसको अर्थ यो जहाज नेपाली क्याप्टेनले उडाउन पाउनै छ्रैनन् । सम्बन्धित कम्पनीले पाइलटसहित जहाज पठाउने प्रक्रिया … Continue reading दुईवटा न्यारोबडी भाडामा लिन वायुसेवा निगमले माग्यो प्रस्ताव, नेपाली पाइलटले उडाउन नपाउने