बाँसबारी जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउः राजनीतिक प्रतिशोध कि कर्पोरेट वार ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० वर्षीय व्यवसायी अरुण चौधरीलाई बिहीबार पक्राउ गर्यो। तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा व्यक्तिको नाममा ल्याएको आरोप लगाउँदै हंगेरीका अवैतनिक महावाणिज्यदूतसमेत रहेका चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । अरुण चौधरी नेपालको एकमात्र डलर अर्बपतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीका कान्छा भाइ … Continue reading बाँसबारी जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउः राजनीतिक प्रतिशोध कि कर्पोरेट वार ?