विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भएः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । शुक्रबार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका छन् । अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि साँवामा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको आरोप … Continue reading विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भएः ओली