बन्द उद्योग सेना र निजी क्षेत्रलाई खोल्न दिने सरकारी तयारी, के सम्भव होला ?

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका उद्योगहरु खोल्ने तयारी गरेको छ । हुनत सरकार परिवर्तन भएसँगै हरेकपटक बन्द रहेका उद्योगहरु खेल्ने निर्णय गरिने गरिएको छ तर कार्यान्वयन हुन सकेको छैन । यसैबीच वर्तमान सरकारले पनि बन्द अवस्थामा रहेको उद्योगहरु खोल्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने … Continue reading बन्द उद्योग सेना र निजी क्षेत्रलाई खोल्न दिने सरकारी तयारी, के सम्भव होला ?