क्यानडा पुगेका कतिपय विद्यार्थीको बेहाल, नयाँ नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर ?

काठमाडौं । पछिल्लो समय नेपाली विद्यार्थीका लागि गन्तव्य मुलुक बनेको क्यानडाले विदेशी विद्यार्थीको संख्या सीमित गर्ने भएपछि त्यसको असर नेपाली विद्यार्थीमा पर्ने भएको छ । क्यानडाले आवास र स्वास्थ्य सुविधा पुर्‍याउन समस्या भएको जनाउँदै अध्ययन अनुमतिमा ३५ प्रतिशतसम्म कटौती गर्ने जनाएको छ । जसको असर क्यानडा जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरुमा पनि पर्ने भएको हो … Continue reading क्यानडा पुगेका कतिपय विद्यार्थीको बेहाल, नयाँ नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर ?