६ महिनामै साढे ३ अर्बको प्लाइउड निर्यात, कच्चा पदार्थ उत्पादनमा सरकार उदासीन

काठमाडौं । पछिल्लो समय निर्यातमा नयाँ–नयाँ उत्पादनले ठूलो हिस्सा ओगट्न थालेको छ । विगतनमा लाखौंमा निर्यात भइरहेका वस्तु तथा सेवाले पछिल्ला दिनमा निकासीको ठूलो हिस्सा ओगेट्दै गएका छन् । तीन वर्षअघिसम्म विशेषगरी नेपालबाट चिया, हस्तकला, अलैंची, अदुवा, प्रशोधित तेल, गार्मेन्टलगायत अन्य विभिन्न प्रकारका वस्तु उच्च निर्यात हुँदै आएको थियो । तर, पछिल्ला वर्षहरुमा नयाँ उत्पादन … Continue reading ६ महिनामै साढे ३ अर्बको प्लाइउड निर्यात, कच्चा पदार्थ उत्पादनमा सरकार उदासीन