प्रभु, ग्लोबल आइएमई, हिमालयन बैंकसहित मुक्तिनाथ र गरिमा विकास बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियम उल्लंघन गरेको भन्दै प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंकका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फानाइन्सलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो । सुपरिभिजन विभागले स्थलगत सुपरिभिजनका क्रममा नियमविपरित काम … Continue reading प्रभु, ग्लोबल आइएमई, हिमालयन बैंकसहित मुक्तिनाथ र गरिमा विकास बैंक कारबाहीमा