घरजग्गा क्षेत्रमा सबैभन्दा बढी अनौपचारिक कारोबार, जग्गाको खरिद सम्पत्ति लुकाउने माध्यम

काठमाडौं । रियल इस्टेट (घरजग्गा) क्षेत्रमा सबैभन्दा बढी अनौपचारिक रुपमा कारोबार हुने पाइएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत औसतमा अनौपचारिक अर्थतन्त्रको हिस्सामा रियल इस्टेट क्षेत्रको सबैभन्दा बढी देखिएको हो । विभागले अध्ययन गरेर तयार गरिएको रिपोर्टमा रियल इस्टेट क्षेत्रमा ९९.९७ प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख छ । नेपाल जग्गा … Continue reading घरजग्गा क्षेत्रमा सबैभन्दा बढी अनौपचारिक कारोबार, जग्गाको खरिद सम्पत्ति लुकाउने माध्यम