उद्योगमा फेरि सुरु भयो ८ घण्टा लोडसेडिङ, कहाँ चुके कुलमान ?

नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली खरिद गरेर उद्योगलाई नियमित विजुली दिँदा आफ्नो घाटा बढ्ने भन्दै उद्योगलाई लोडसेडिङ तालिका प्रकाशित नगरी ८ घण्टा लोडसेडिङमा राखेको छ । काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा अघोषित लोडसेडिङ फेरि सुरु गरेको छ । प्रत्येक वर्ष हिँउदको समयमा उद्योगलाई नियमित विजुली आपुर्ति गर्न नसक्ने प्राधिकरणले यस वर्ष पनि माघदेखि उद्योगहरुमा … Continue reading उद्योगमा फेरि सुरु भयो ८ घण्टा लोडसेडिङ, कहाँ चुके कुलमान ?