दुर्घटनाको क्षतिपूर्ति २५ लाख पुर्याउन सिफारिस, महँगो अस्पतालमा आफूखुशी उपचार गर्न नदिन सुझाव
काठमाडौं । सडक दुर्घटनामा परि सिकिस्त घाइते हुनेको हकमा उपचार खर्च (बिमा कभरेज) को सीमा अधिकतम २५ लाख रुपैयाँसम्म निर्धारण गर्नुपर्ने ‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनले सुझाव दिएको छ । कार्यदलले सार्वजनिक यातायातको बिमा अवस्था सुधार कार्ययोजना अन्तर्गत यस्तो सुझाव दिएको हो । बिमा सम्बन्धी नियमावलीअनुसार दुर्घटना भएको अवस्थामा सवारी साधनमा रहेका यात्रु, यात्रुको … Continue reading दुर्घटनाको क्षतिपूर्ति २५ लाख पुर्याउन सिफारिस, महँगो अस्पतालमा आफूखुशी उपचार गर्न नदिन सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed