रवि लामिछानेलाई दुई वर्ष जेल सजाय हुन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई वर्षसम्म कैद सजाय हुन सक्ने देखिएको छ । ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएपछि लामिछानेलाई ५० हजार रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने देखिएको हो । कम्पनी ऐनको दफा १६० अनुसार लामिछानेलाई यस्तो सजाय … Continue reading रवि लामिछानेलाई दुई वर्ष जेल सजाय हुन सक्ने