गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा आज पूर्ण सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो । ‘रिट निवेदकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय बदर गर्न माग … Continue reading गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा आज पूर्ण सुनुवाइ हुँदै