अयोग्यलाई नियुक्त गर्ने मन्त्री किराँतीको निर्णय एकपछि अर्को असफल, पर्यटनका निकाय आफन्त भर्ती केन्द्र बनाउन खोज्दै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पर्यटन मातहतका निकायमा आफ्न्त र आसेपासे भर्ती गर्ने निर्णय एकपछि अर्को असफल हुँदै गएको छ । किराँतीले पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्त गरेका लक्ष्मी पुनलाई कामकाज नगर्न/नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले … Continue reading अयोग्यलाई नियुक्त गर्ने मन्त्री किराँतीको निर्णय एकपछि अर्को असफल, पर्यटनका निकाय आफन्त भर्ती केन्द्र बनाउन खोज्दै