व्यवसायी इच्छाराज तामाङले सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालकसमेत रहेका व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सम्पत्ति सुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो । सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले सदोषी ठहर गरेको हो । कसुर निर्धारणका लागि अर्को इजलास … Continue reading व्यवसायी इच्छाराज तामाङले सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर